Logo
  • आइतवार, मंसिर १४ २०७७Nov 29 2020

images

बलिउड अभिनेत्री श्रद्धा कपुर नागिन बन्दै

बलिउड अभिनेत्री श्रद्धा कपुर नागिन बन्दै

नेपाल फेस

१३, कार्तिक २०७७
  • 7.5K
    SHARES

  • बलिउड अभिनेत्री श्रद्धा कपुर नागिन बन्दै

    मुम्बई । अभिनेत्री श्रद्धा कपुर बोल्ड एन्ड ग्ल्यामर अवतारका कारण सधै चर्चामा रहने गर्दछिन् । 

    अब भने उनलाई नागिन अवतार देख्न सकिने भएको छ । जसको जानकारी उनी आफैले सामाजिक संजाल मार्फत दिएकी हुन् ।

    श्रद्धाले फिल्म ‘नागिन’मा नागिनको भूमिका निर्वाह गर्न लागेकी छन् ।

    विशाल फुरियाको निर्देशन रहने फिल्म निखिल द्विवेदीले निर्माण गर्न लागेका हुन् । पहिलो पटक नागिनको भूमिका निर्वाह गर्न लागेकोमा उनी निकै उत्साहित छिन् ।

    उनले खुसी हुँदै स्टाग्राममा लेखेकी छन् ‘मेरो लागि पर्दामा एक नागिनको भूमिका निर्वाह गर्नु धेरै खुसीको कुरो हो।'

    बिहिवार, कार्तिक १३ २०७७०५:१६:२४

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]