Logo
  • बिहिवार, मंसिर ११ २०७७Nov 26 2020

images

काठमाडौंमा थपिएका नयाँ कोरोना संक्रमितको संख्या २,७२०

काठमाडौंमा थपिएका नयाँ कोरोना संक्रमितको संख्या २,७२०

नेपाल फेस

७, कार्तिक २०७७
  • 1.3K
    SHARES

  • काठमाडौंमा थपिएका नयाँ कोरोना संक्रमितको संख्या २,७२०

    काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा २७ सय २० जना नयाँ कोरोना संक्रमित भेटिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं उपत्यकामा तीन जिल्लामा १ हजार ६ सय २८ जना पुरुष र १ हजार ९२ जना महिलामा संक्रमण पुष्टि भएको हो।

    मन्त्रालयका अनुसार काठमाडौं जिल्लाको होम आइसोलेसनमा १० हजार ५ सय १ जना छन्। त्यस्तै ललितपुरमा २८ सय ९४ जना र भक्तपुरमा १७ सय १९ जना संक्रमित घरमै रहेका छन्।

     

    शुक्रवार, कार्तिक ७ २०७७०४:४३:५४

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]