Logo
  • बिहिवार, मंसिर ११ २०७७Nov 26 2020

images

कोरोनाका कारण थप १७ जनाले गुमाए ज्यान

कोरोनाका कारण थप १७ जनाले गुमाए ज्यान

नेपाल फेस

७, कार्तिक २०७७
  • 1.5K
    SHARES

  • कोरोनाका कारण थप १७ जनाले गुमाए ज्यान

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १७ जनाको मृत्यु भएको हो ।

    बिहीबार देशभर कोरोना भाइरसको संक्रमणबाट २१ जनाको मृत्यु भएको थियो । हालमम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ । 

    शुक्रवार, कार्तिक ७ २०७७०४:३४:०७

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]