Logo
  • बिहिवार, मंसिर ११ २०७७Nov 26 2020

images

तिम्रो दिलमा छ मेरो नाम

तिम्रो दिलमा छ मेरो नाम

नेपाल फेस

५, कार्तिक २०७७
  • 2.5K
    SHARES

  • तिम्रो दिलमा छ मेरो नाम

    काठमाडौँ । भोजपुरी फिल्म क्षेत्रका स्थापित निर्माता भरत साहले नेपाली र मैथली भाषाको गीत एउटै म्युजिक भिडियोमा प्रस्तुत गरेका छन् । शब्द सरोज मण्डल, सरोज सन्त र निकिता थारुको स्वर रहेको गीतमा संगीत राजीव शाहले भरेका छन् ।

     यस्ता खाले भिडियो कमै बन्ने गरेको भए पनि दर्शक रुचिको हुने गरेको निर्माता तथा मोडल भरत साहले बताएका छन् । साहलाई तुलसा साहले अभिनयमा साथ दिएकी छन् । ‘तिम्रो दिलमा छ मेरो नाम....’ बोलको गीतको भिडियो निर्माता, निर्देशक भरत साहको आफ्नै च्यानलमार्फत् सार्वजनिक गरेका छन् । निकट भविष्यमै मैथली फिल्म निर्माण गर्ने तयारीमा रहेका साहले आफ्नै श्रीमतीलाई ‘तिम्रो दिलमा छ मेरो नाम....’ को भिडियोमा अभिनय गराएका छन् ।

    भिडियोका लागि क्लीक गर्नुहोस्ः

    बुधवार, कार्तिक ५ २०७७०९:१८:२९

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]