Logo
  • शनिवार, कार्तिक ८ २०७७Oct 24 2020

images

बामदेव गौतमका सवारी चालक र सुरक्षाकर्मीमा कोरोना

बामदेव गौतमका सवारी चालक र सुरक्षाकर्मीमा कोरोना

नेपाल फेस

१, कार्तिक २०७७
  • 1.3K
    SHARES

  • बामदेव गौतमका सवारी चालक र सुरक्षाकर्मीमा कोरोना

    काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमका सवारी चालक र सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

    गौतमको सचिवालयले शनिबार सवारी चालक र सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

    तर उपाध्यक्ष गौतमसहित परिवार र सचिवालयको सदस्यमा कुनै समस्या नरहेको विष्णुमणि सुवेदीले सामाजिक सञ्चालमार्फत जनाकारी दिए ।

    योसँगै उपाध्यक्ष गौतमले सम्पूर्ण भेटघाट बन्द रहेको सुवेदीको भनाइ छ ।

    शनिवार, कार्तिक १ २०७७०८:०६:०३

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]