Logo
  • शनिवार, कार्तिक ८ २०७७Oct 24 2020

images

तोलामा ४ सय बढ्यो सुनको भाउ

तोलामा ४ सय बढ्यो सुनको भाउ

नेपाल फेस

३०, आश्विन २०७७
  • 2.3K
    SHARES

  • तोलामा ४ सय बढ्यो सुनको भाउ

    काठमाडौं । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ बढेको छ ।

    सुनको भाउ आज तोलाको ९४ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो स्थिर रहेको सुनको भाउ आज भने थोरै बढेको हो ।
     
    चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    शुक्रवार, आश्विन ३० २०७७११:०४:२१

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]