Logo
  • शनिवार, कार्तिक ८ २०७७Oct 24 2020

images

विश्व बैंकसँग २० करोड डलर ऋण लिने अर्थमन्त्रीको निर्णय

विश्व बैंकसँग २० करोड डलर ऋण लिने अर्थमन्त्रीको निर्णय

नेपाल फेस

२९, आश्विन २०७७
  • 4.6K
    SHARES

  • विश्व बैंकसँग २० करोड डलर ऋण लिने अर्थमन्त्रीको निर्णय

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले विश्व बैंकसँग २० करोड डलर ऋण लिने घोषणा गरेका छन् ।

    आज पद तथा गोपनीयताको सपथ लिएपछि मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले कोरोना भाइरसको महामारीले थला परेको नेपालको अर्थतन्त्र उकास्न २० करोड डलर ऋण लिने बताएका हुन् ।

    मन्त्री पौडेलले २० करोड डलर ऋण लिने समझौतापत्रमा हस्ताक्षर गरेका छन् । उनले उक्त रकम कोरोना भाइरस नियन्त्रणमा खर्च गर्ने बताए ।

    बिहिवार, आश्विन २९ २०७७०२:२०:५१

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]