Logo
  • शनिवार, कार्तिक ८ २०७७Oct 24 2020

images

सुनको मूल्य तोलामा ६ सयले घट्यो

सुनको मूल्य तोलामा ६ सयले घट्यो

नेपाल फेस

२८, आश्विन २०७७
  • 2.7K
    SHARES

  • सुनको मूल्य तोलामा ६ सयले घट्यो

    काठमाडौं । सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ।

    बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ तोकिएको छ। मंगलबार छापावाल सुन प्रतितोला ९५ हजार १ सर रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। मंगलबारको तुलनामा चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो। मंगलबार प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि १२ सय ५ रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

     

    बुधवार, आश्विन २८ २०७७११:५१:२६

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]