Logo
  • मंगलवार, कार्तिक ४ २०७७Oct 20 2020

दुई सचिवले पाए अवकाश

दुई सचिवले पाए अवकाश

नेपाल फेस

२२, आश्विन २०७७
  • 16.1K
    SHARES

  • दुई सचिवले पाए अवकाश

    केदारबहादुर अधिकारी र मोहनकृष्ण सापकोटा

    काठमाडौं । आजबाट दुई सचिवले अवकाश पाएका छन् । अवकाश पाउनेमा  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटा हुन् ।

    अधिकारी र सापकोटा सचिवको ५ बर्षेे पदावधिका कारण निवृत्त भएका हुन् । अधिकारीको अवकाशपछि पर्यटन मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी सहसचिव लक्ष्मी बस्नेतको काँधमा आएको छ । 

    अधिकारी र सापकोटासँगै सचिव बढुवा भएका शंकरदास खनाल बैरागी मुख्यसचिव नियुक्त भइसकेका छन् ।

    सचिव अधिकारी मुख्यसचिव बढुवा हुन लागि परे पनि उनी हुन सकेनन् ।    

    बिहिवार, आश्विन २२ २०७७०४:५६:३३

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]