Logo
  • मंगलवार, कार्तिक ४ २०७७Oct 20 2020

बुधबार ११२६ कोरोना संक्रमित संक्रमणमुक्त

बुधबार ११२६ कोरोना संक्रमित संक्रमणमुक्त

नेपाल फेस

२१, आश्विन २०७७
  • 3.9K
    SHARES

  • बुधबार ११२६ कोरोना संक्रमित संक्रमणमुक्त

    काठमाडौं। पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

    देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। 

    यो सँगै नेपालमा  ६८ हजार  ६  सय ६८ संक्रमित  उपचारपछि निको भएका छन्। 

    मन्त्रालयका अनुसार ११ हजार १३  जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ११ लाख १३ हजार ४ सय ८५ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार ४ हजार १ सय ६४ जना क्वारेन्टाइनमा छन्। नेपालमा २५ हजार ७  जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

    बुधवार, आश्विन २१ २०७७०४:३३:४३

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]