Logo
  • मंगलवार, कार्तिक ४ २०७७Oct 20 2020

त्रिशूली नदीमा खस्यो पेट्रोल ट्याङ्कर

त्रिशूली नदीमा खस्यो पेट्रोल ट्याङ्कर

नेपाल फेस

४, आश्विन २०७७
  • 1.5K
    SHARES

  • त्रिशूली  नदीमा खस्यो पेट्रोल ट्याङ्कर

    धादिङ । भर्खरै ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ ।

    ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिनुभयो । नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।  रासस

    आइतवार, आश्विन ४ २०७७०९:४२:२४

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]