Logo
  • आइतवार, आश्विन ४ २०७७Sep 20 2020

images

गण्डकी प्रदेशका थप ५० जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशका थप ५० जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फेस

३१, भाद्र २०७७
  • 1.1K
    SHARES

  • गण्डकी प्रदेशका थप ५० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । गण्डकी प्रदेशमा बुधबार थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित हुनेमा कास्कीका २९, गोरखाका १३, तनहुँका पाँच जना र बागलुङमा तीन जना रहेका छन्।

    योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १६६ पुगेको छ। हालसम्म गण्डकी प्रदेशमा एक हजार ८९५ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या १ हजार २ सय ४० रहेको छ भने ३१ जनाको मृत्यु भैसकेको छ।
     

    बुधवार, भाद्र ३१ २०७७१२:०७:५६

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]