Logo
  • आइतवार, आश्विन ४ २०७७Sep 20 2020

images

भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो

नेपाल फेस

३१, भाद्र २०७७
  • 828
    SHARES

  • भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो

    काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयको आज बिहानको तथ्यांकअनुसार संक्रमितको संख्या ५० लाख २० हजार ३ सय ६० पुगेको हो। 

    भारतमा २४ घण्टामा ९० हजारभन्दा बढी संक्रमित थपिएका छन् भने १ हजार २ सय ९० जनाको मृत्यु भएको छ। भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघेको छ। 

    भारतमा १५ सेप्टेम्बरमा ११ लाख १६ हजार जनाको कोरोना परीक्षण गरिएको थियो भने हालसम्म भारतमा ५ करोड ९४ लाख २९ हजार १ सय १५ जनाको नमुना परीक्षण गरिसकिएको छ। 
     

    बुधवार, भाद्र ३१ २०७७१२:०५:३०

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]