Logo
  • आइतवार, आश्विन ४ २०७७Sep 20 2020

images

२५ उपसचिवकाे सरुवा गर्ने सरकारको निर्णय (सूचीसहित)

२५ उपसचिवकाे सरुवा गर्ने सरकारको निर्णय (सूचीसहित)

नेपाल फेस

३०, भाद्र २०७७
  • 3.6K
    SHARES

  • २५ उपसचिवकाे सरुवा गर्ने सरकारको निर्णय (सूचीसहित)

    काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना उपसचिवको सरुवा गरेको छ।

    मन्त्रालय अन्तर्गत रहेका २५ जना उपसचिवको विभिन्न नगरपालिका, जिल्ला समन्वय समिति तथा प्रदेश कार्यालयमा सरुवा गरिएकाे हाे ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सचिवस्तरीय निर्णयबाट २१ जना उपसचिव नगरपालिका सरुवामा छन्। उनीहरू नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्नेछन्।

    दुई सयभन्दा बढी स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेपछि मन्त्रालयले कर्मचारी खटाउन थालेको हो । गाउँपालिकामा शाखा अधिकृत र  नगरपालिकामा उपसचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ।

     

    मंगलवार, भाद्र ३० २०७७०२:१६:०५

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]