Logo
  • आइतवार, आश्विन ४ २०७७Sep 20 2020

images

मोरङमा हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

मोरङमा हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

नेपाल फेस

३०, भाद्र २०७७
  • 1.1K
    SHARES

  • मोरङमा हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

    काठमाडौं । मोरङमा हत्या गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले बेलबारी नगरपालिका-५ बस्ने ३१ वर्षीय कुमार सरदारलाई सोमबार पक्राउ गरेको हो।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब निरीक्षक (डीएसपी) मानबहादुर राईका अनुसार उनलाई चन्द्रकुमार राईको हत्या गरेको आरोपमा पक्राउ गरेको हो।

    उनले भदौ १२ कसेनीस्थित लोहान्द्र खोला किनारामा धारिलो हतियार प्रयोग गरी राईको हत्या गरेको आरोप छ। 

    यस घटनामा अझै सात जना फरार भएको डीएसपी राईले बताए। पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको बताएको छ।

    मंगलवार, भाद्र ३० २०७७११:५९:०४

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]