Logo
  • आइतवार, आश्विन ४ २०७७Sep 20 2020

images

भारतले प्याज निर्यातमा लगायो रोक, नेपालमा असर पर्ने

भारतले प्याज निर्यातमा लगायो रोक, नेपालमा असर पर्ने

नेपाल फेस

३०, भाद्र २०७७
  • 2.5K
    SHARES

  • भारतले प्याज निर्यातमा लगायो रोक, नेपालमा असर पर्ने

    काठमाडौं । भारतले प्याज निर्यातमा रोक लगाएको छ । भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले आन्तरिक माग पूरा गर्न प्याज निर्यातमा रोक लगाएको जनाएको छ ।

    मन्त्रालयले नेपालमा प्याज निर्यात नहुने र तत्काल लागू हुने जनाएको हो । हाल भारतमा प्याजको मूल्य ३५ देखि ४० भारतीय रुपैयाँ रहेको छ ।

    भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि यसको असर नेपालमा देखिने भएको छ । व्यवसायीहरुसँग चीनबाट प्याज ल्याउने विकल्प भएपनि भारतबाट नआएको भन्दै भाउ बढाउने अवसर पाएका छन् ।

    मंगलवार, भाद्र ३० २०७७११:२९:१४

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]