Logo
  • आइतवार, आश्विन ४ २०७७Sep 20 2020

images

नेकपाको अपानि: सामाजिक सञ्जालमा लेख्नेदेखि गुट भेलामा रोक (पूर्ण पाठसहित)

नेकपाको अपानि: सामाजिक सञ्जालमा लेख्नेदेखि गुट भेलामा रोक (पूर्ण पाठसहित)

नेपाल फेस

३०, भाद्र २०७७
  • 1.3K
    SHARES

  • नेकपाको अपानि: सामाजिक सञ्जालमा लेख्नेदेखि गुट भेलामा रोक (पूर्ण पाठसहित)

    काठमाडौं । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेका छन्।

    अपानिले नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा लेख्नेदेखि गुटको भेला गर्नसम्म रोक लगाएको छ । यसले पार्टी एकता बलियो हुने विश्वास अध्यक्षद्वयको रहेको बताइएको छ ।

    सोमबार जारी गरेको 'अन्तरपार्टी निर्देशन-५' मा पार्टीलाई अनुसाशित र मर्यादित बनाउने प्रतिवद्धता जनाइएको छ। जसका लागि नेता तथा कार्यकर्तालाई कडाइका साथ दुवै अध्यक्षले जारी गरेको अपानि पालना गर्न निर्देशन दिइएको छ।

    दुवै अध्यक्षले जारी गरेको निर्देशनमा सार्वजनिक रुपमा तथ्यहीन र अमर्यादित आरोपप्रत्यारोप बन्द गर्न निर्देशन दिइएको छ। त्यस्तै, पार्टी हित विपरितका गतिविधिलाई कडाइका साथ रोक्न पनि सचेत गराइएको छ।

    यस्तो छ नेकपाको अपानि:


     

    मंगलवार, भाद्र ३० २०७७११:२२:१९

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]