Logo
  • आइतवार, आश्विन ४ २०७७Sep 20 2020

images

मर्मस्पर्शी मेरो जीन्दगी

मर्मस्पर्शी मेरो जीन्दगी

नेपाल फेस

२२, भाद्र २०७७
  • 6.8K
    SHARES

  • मर्मस्पर्शी मेरो जीन्दगी

    काठमाडौं । अति नै मर्मस्पर्शी, वास्तबिक घट्नामा आधारित गीतको भिडियो सार्वजनिक भएको छ । बैतडीका महेश अवस्थीका छोरा शिवाशं जन्मेको दुई महिनामै कलेजो फेर्नुपरेपछि बुवाले कलेजो दान गरेका थिए । तिनै महान बुवाको वास्तविक घट्नामा आधारित गीत ‘मेरो जिन्दगी...’ सार्वजनिक भएको हो ।

     अहिले सिवाशंको स्वास्थ्यमा सुधार भइरहेको छ, कलाकारहरूले गीतबाट आउने रोयल्टी शिवाशंको लागि सहयोग गर्ने निर्णय गरेका छन् । कमला सुवेदी सापकाटाको शब्द, महाराज थापाको संगीत संयोजन,निशान भट्टराईको स्वर, युवराज वाईबाको निर्देशन रहेको भिडियोमा निर्मल न्यौपाले र रेखा घिमिरेको जिवन्त अभिनय रहेको छ । बालकलाकारमा रिदम तामाङ रहेका छन् भने भिडियो राज पाखरेलले खिचेका हुन् । भिडियो हेरेर शेयर गरी अबोध बालकको सहयोग गरिदिन बुवा महेश अवस्थीले सबैमा अनुरोध गरेका छन् ।

    सोमवार, भाद्र २२ २०७७११:१२:५४

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]