Logo
  • आइतबार, माघ १५ २०७९Jan 29 2023

अवरुद्ध टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

अवरुद्ध टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

images

नेपाल फेस

माघ ३, २०७९ मंगलबार
  • 2.5K
    SHARES

  • अवरुद्ध टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

    काठमाडौं। आज मङ्गलबार मध्यान्ह १२ बजेपछि अवरुद्ध नेपाल टेलिकमको नेटवर्क पुनः सञ्चालनमा आएको छ । टेलिकमको मुख्य सिस्टममा प्राविधिक समस्या आउँदा कम्पनीको नेटवर्क अवरुद्ध भएको थियो ।

    images

    सिस्टममा देखिएको समस्याका कारण १५/२० मिनेट जति सेवा अवरुद्ध हुन पुगेको टेलिकमका एक अधिकारीले बताए ।

    उनका अनुसार केही समय सेवा अवरुद्ध भएपछि नेटवर्कमा कलको सङ्ख्या ह्वात्तै बढेको र त्यसले गर्दा नेटवर्क साँघुरो हुन गएर नेटवर्क सञ्चालनमा आउँदा समेत प्रयोगकर्ताले फोन नलाग्ने समस्या ब्यहोरेका हुन् ।

    नेपाल फेस

    सम्बन्धित समाचार