Logo
  • शनिबार, मंसिर १७ २०७९Dec 03 2022

चितवन-१ बाट स्वतन्त्रका ढकाल निर्वाचित 

चितवन-१ बाट स्वतन्त्रका ढकाल निर्वाचित 

images

नेपाल फेस

मंसिर ८, २०७९ बिहीबार
  • 730
    SHARES

  • चितवन-१ बाट स्वतन्त्रका ढकाल निर्वाचित 

    काठमाडौँ। चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका सुरेन्द्र पाण्डेभन्दा ढकाल ७ हजार ५ सय ८१ बढी ल्याएर विजयी भएका हुन् । उनले ३४ हजार १ सय ८९ मत ल्याएका छन्। 

    images

    पाण्डेले २६ हजार ६ सय ८ ल्याए र नेपाली कांग्रेसका डा. विश्वनाथ पौडेलले २४ हजार ९ सय ९० र राप्रपाका माधव भट्टराईले २ हजार ७ सय ४८ मत प्राप्त गरेका छन्।

    पाण्डे ७० सालको संविधान सभा सदस्य निर्वाचन र ७४ सालको प्रतिनिधि सभा सदस्य निर्वनचनमा चितवन १ बाटै विजयी भएका थिए । 

    नेपाल फेस

    सम्बन्धित समाचार