Logo
  • शनिबार, मंसिर १७ २०७९Dec 03 2022

तोलामै ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामै ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

images

नेपाल फेस

मंसिर ६, २०७९ मंगलबार
  • 1.3K
    SHARES

  • तोलामै ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं। नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनकाे मूल्य आज तोलामा ३०० रुपैयाँले घटेको हो।

    images

    सोमबार  सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको थियो। मंगलबार छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ७००  रुपैयाँ कायम भएको छ।

    यता आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार २८० रुपैयाँ कायम भएको छ।  सोमबार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार २६५ रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ।

    नेपाल फेस

    सम्बन्धित समाचार