Logo
  • सोमवार, आश्विन ५ २०७७Sep 21 2020

images

नेकपा महासचिव पौडेलका पीएसओलाई कोरोना संक्रमण

नेकपा महासचिव पौडेलका पीएसओलाई कोरोना संक्रमण

नेपाल फेस

२५, श्रावण २०७७
  • 9.5K
    SHARES

  • नेकपा महासचिव पौडेलका पीएसओलाई कोरोना संक्रमण

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलका सुरक्षा गार्ड (पीएसओ) लाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    कोरोना परीक्षणका लागि पौडेल, उनका ड्राइभर र पीएसओको गत शुक्रबार स्वाब संकलन गरिएको थियो।

    पौडेल र ड्राइभरको रिपोर्ट भने नेगेटिभ आएको पौडेलनिकट स्रोतले जानकारी दिएको छ। पीएसओमा कोरोना संक्रमण पुष्टि भएपछि महासचिव पौडेल आइसोलेसनमा बसेका छन्।

    आइतवार, श्रावण २५ २०७७०५:०५:४२

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]