Logo
  • शनिबार, मंसिर १७ २०७९Dec 03 2022

नेपालमा थपिए ८ जना कोरोना संक्रमित

नेपालमा थपिए ८ जना कोरोना संक्रमित

images

नेपाल फेस

कात्तिक २६, २०७९ शनिबार
  • 3.3K
    SHARES

  • नेपालमा थपिए ८  जना  कोरोना संक्रमित

    काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ६ सय ८० पिसिआर परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ११ लाख ५२ हजार ९ सय ८५ पुगेको छ ।

    कोरोनाका कारण शनिबार कसैको पनि मृत्यु भएको छैन । सही अविधमा थप २४ संक्रमित निको भएका छन् । 

    हाल नेपालमा ५ सय ३० सक्रिय संक्रमित आइशोलेनमा रहेका छन् ।

    नेपाल फेस

    सम्बन्धित समाचार