Logo
  • शनिबार, मंसिर १७ २०७९Dec 03 2022

साझा यातायातले थप ३७ विद्युतीय बस ल्याउँदै 

साझा यातायातले थप ३७ विद्युतीय बस ल्याउँदै 

images

नेपाल फेस

असोज १४, २०७९ शुक्रबार
  • 1.3K
    SHARES

  • साझा यातायातले थप ३७ विद्युतीय बस ल्याउँदै 

    काठमाडौँ। सर्वसाधारणलाई सेवा पुर्याउने लक्ष्यले साझा यातायातले चीनबाट ३७ वटा विद्युतीय बस ल्याउने भएको छ।

    images

    ४० वटा विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको साझाले भने तीनवटा विद्युतीय बस यसअघि नै काठमाडौं ल्याइसकेको छ। साझाले चीनबाट ल्याउन लागेका विद्युतीय बस शुक्रबार कोदारी हुँदै न्यान्जिङबाट काठमाडौंका लागि छुटेका छन्।

    चीनबाट छुटेका बस केही दिनमै बाेर्डरमा आइपुग्ने भए पनि बिदाका कारण दसैँपछि मात्र भन्सार पास हुनेछ।

     

    नेपाल फेस

    सम्बन्धित समाचार