Logo
  • शनिबार, मंसिर १७ २०७९Dec 03 2022

डेंगुका कारण थप दुई जनाको मृत्यु

डेंगुका कारण थप दुई जनाको मृत्यु

images

नेपाल फेस

असोज १३, २०७९ बिहीबार
  • 4.6K
    SHARES

  • डेंगुका कारण थप दुई जनाको मृत्यु

    काठमाडौं। नेपालमा डेंगु संक्रमणबाट थप दुई जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    images

    मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई जनाको डेंगु संक्रमणबाट मृत्यु भएको  हो । योसँगै नेपालमा डेंगुबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

    यस्तै, सोही अवधिमा थप ५४० जनामा संक्रमण पुष्टि भएको छ भने हाल देशभर २८ हजार १ सय ९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

    नेपाल फेस

    सम्बन्धित समाचार