Logo
  • आइतवार, श्रावण २५ २०७७Aug 09 2020

images

रिलायन्स लाइफ इन्सुरेन्सले आईपीओ निस्कासनको अनुमति पायो

रिलायन्स लाइफ इन्सुरेन्सले आईपीओ निस्कासनको अनुमति पायो

नेपाल फेस

१६, श्रावण २०७७
  • 1.6K
    SHARES

  • रिलायन्स लाइफ इन्सुरेन्सले आईपीओ निस्कासनको अनुमति पायो

    काठमाडौं । रिलायन्स लाइफ इन्सुरेन्सले आईपिओ निस्कासन अनुमति पाएकोछ । कम्पनीले ६३ करोड रुपैयाँको आइपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । रिलायन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ६३ लाख कित्ता आइपीओ जारी गर्न नियामक निकायबाट अनुमति पाएको हो ।

    रिलायन्स लाइफ इन्सुरेन्सले आइपीओ जारी गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । रिलायन्सले जारी पुँजीको ३०५ सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । हाल यस कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

    शुक्रवार, श्रावण १६ २०७७०३:४७:२६

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]