Logo
  • आइतवार, श्रावण २५ २०७७Aug 09 2020

images

गृह मन्त्रालयले गर्‍यो आईजीपीलगायतका प्रमुखसँग कार्यसम्पादन सम्झौता

गृह मन्त्रालयले गर्‍यो आईजीपीलगायतका प्रमुखसँग कार्यसम्पादन सम्झौता

नेपाल फेस

१६, श्रावण २०७७
  • 1.6K
    SHARES

  • गृह मन्त्रालयले गर्‍यो आईजीपीलगायतका प्रमुखसँग  कार्यसम्पादन सम्झौता

    काठमाडौं । गृह मन्त्रालयले सुरक्षा निकायका विभागीय प्रमुखलगायतका प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादलको उपस्थितिमा आज गृहमन्त्रालयमा कार्यसम्पादन सम्झौता गरिएको हो । 

    नेपाल प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख, मन्त्रालयका महाशाखा प्रमुख, विभागिय प्रमुख तथा प्रमुख जिल्ला अधिकारीहरुसँग आर्थिक वर्ष २०७७/७८को कार्यसम्पादन सम्झौता गरिएको बताइएको छ ।

    गत वर्षदेखि यस्तो सम्झौता गर्न थालिएको हो ।

    शुक्रवार, श्रावण १६ २०७७०२:४७:५४

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]