Logo
  • शनिवार, श्रावण २४ २०७७Aug 08 2020

images

भेटियो थप एक किलो सुन, प्रहरी जवानले लुकाउन लगाएको खुलासा

भेटियो थप एक किलो सुन, प्रहरी जवानले लुकाउन लगाएको खुलासा

नेपाल फेस

१६, श्रावण २०७७
  • 1.3K
    SHARES

  • भेटियो थप एक किलो सुन, प्रहरी जवानले लुकाउन लगाएको खुलासा

    काठमाडौं । आधा किलो सुन र साढे १४ किलो चाँदी तस्करी प्रकरण अझै गहिरिएको छ । घटनामा संलग्न देखिएका प्रशन्‍न श्रेष्ठको कोठाबाट एक किलो सुन यसअघि भेटिएको थियो ।

    शुक्रबार उनै प्रशन्‍नका साथी उमेश श्रेष्ठको बागबजारस्थित कोठाबाट पनि थप एक किलो पहेंलो धातु बरामद गरिएको छ । सो सु्न प्रशन्‍नले नै लुकाउन दिएको उमेशले बयान दिएको खुलासा भएको छ । 

    आज थप एक किलो पहेंलो धातु बरामद भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी कीरण बर्जाचार्यले बताइन् । 

    उमेश र प्रशन्‍नको साथबाट बरामद धातु सुन हो वा होइन भन्‍ने परीक्षण भैरहेको प्रहरीले जनाएको छ । यसुबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।  

    शुक्रवार, श्रावण १६ २०७७०२:१८:३०

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]