Logo
  • शनिवार, श्रावण २४ २०७७Aug 08 2020

images

सुनको भाउमा आज अर्को कीर्तिमान, तोलाको ९९ हजार ३ सय

सुनको भाउमा आज अर्को कीर्तिमान, तोलाको ९९ हजार ३ सय

नेपाल फेस

१६, श्रावण २०७७
  • 1.3K
    SHARES

  • सुनको भाउमा आज अर्को कीर्तिमान, तोलाको ९९ हजार ३ सय

    काठमाडाैं । नेपालमा सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान बनेको छ । पछिल्लो केही सातादेखि लगातार उकालो लागेको सुनको भाउ शुक्रबार ९९ हजार ३ सय पुगेको हो ।

    बिहीबार प्रतितोला ९९ हजार रहको सुनको भाउ शुक्रबार ३ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    चाँदीको मूल्य भने शुक्रबार घटेको छ। बिहीबार स्थिर रहेको चाँदी शुक्रबार प्रतितोला २५ रुपैयाँले घटेर १ हजार २ सय रुपैयाँ तय भएको छ। चाँदी बिहीबार प्रतितोला १ हजार २ सय २५ रुपैयाँ कारोबार भएको थियो।

    शुक्रवार, श्रावण १६ २०७७११:३३:५१

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]