Logo
  • शुक्रबार, असोज १४ २०७९Sep 30 2022

प्रि-ओपन सेसनमा नेप्से सूचक १‍.४२ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक १‍.४२ अंकले बढ्यो

images
images

नेपाल फेस

असार ३१, २०७९ शुक्रबार
  • 5.6K
    SHARES

  • प्रि-ओपन सेसनमा नेप्से सूचक १‍.४२ अंकले बढ्यो

    काठमाडौं ।  प्रि-ओपन सेसनमा नेप्से सूचक १.४२ अंकले बढेको छ । यससँगै सूचक २००२.९५ विन्दुमा आइपुगेको छ । 

    images

    सात कम्पनीको १५ सय ७४ कित्ता सेयर कारोबार भएको छ । कुल २९ वटा कारोबार भएको हो । ६ कम्पनीको मूल्य बढेको छ भने एउटाको भाउ घटेको छ । 

    सम्बन्धित समाचार