Logo
  • बिहीबार , साउन २६ २०७९Aug 11 2022

अर्थमन्त्रीको राजीनामापछि सेयर बजारमा हरियाली, प्रि ओपन सेसनमा नेप्से सूचक ७ दशमलब ५७ अंकले बढ्याे

अर्थमन्त्रीको राजीनामापछि सेयर बजारमा हरियाली, प्रि ओपन सेसनमा नेप्से सूचक ७ दशमलब ५७ अंकले बढ्याे

नेपाल फेस

असार २३, २०७९ बिहीबार
  • 3.9K
    SHARES

  • अर्थमन्त्रीको राजीनामापछि सेयर बजारमा हरियाली, प्रि ओपन सेसनमा नेप्से सूचक ७ दशमलब ५७ अंकले बढ्याे

    काठमाडौं ।    प्रि ओपन सेसनमा नेप्से सूचक ७ दशमलब ५७ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २०५१ दशमलब ५० विन्दुमा आएको छ । २७ लाख ७२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ कम्पनीको ७ हजार १०४ कित्ता सेयर कारोबार भएको हो ।

    images

    कुल ८६ वटा कारोबार भएको छ । ३५ कम्पनीको मूल्य बढेको छ भने ४ वटाको तल झरेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

    images
    सम्बन्धित समाचार