Logo
  • बिहीबार , साउन २६ २०७९Aug 11 2022

बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत

बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत

नेपाल फेस

असार २३, २०७९ बिहीबार
  • 2.4K
    SHARES

  • बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत

    बर्दिया । बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा बाँके खजुरा गाउँपालिका–२ बस्ने २० वर्षीय अब्दुल खाँलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

    images

    ती किशोरीलाई खाँले धाकधम्की दिई गत असार १६ गते तथा विभिन्न समय र स्थानमा बलात्कार गरेको प्रहरीले जनाएको छ । 

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    images
    सम्बन्धित समाचार