Logo
  • आइतवार, श्रावण २५ २०७७Aug 09 2020

images

आज पनि बढ्यो सुनको भाउ, तोलाको ९९ हजार

आज पनि बढ्यो सुनको भाउ, तोलाको ९९ हजार

नेपाल फेस

१५, श्रावण २०७७
  • 1.5K
    SHARES

  • आज पनि बढ्यो सुनको भाउ, तोलाको ९९ हजार

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको मूल्य ९९ हजार कायम भएको जनाएको छ । 

    अघिल्लो दिनको तुलनामा तोलामै ५ सयले सुनको भाउ बढेको महासंघले जनाएको छ ।

    यसैगरी तेजाबी सुनको भाउ पनि बढेर कारोबार मूल्य तोलाको ९८ हजार ५ सय ६० पुगेको छ । चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको छ ।

     

     

    बिहिवार, श्रावण १५ २०७७११:२४:५०

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]