Logo
  • आइतवार, श्रावण २५ २०७७Aug 09 2020

images

आकाशियो सुनको भाउ, तोलाको ९८ हजार ५ सय

आकाशियो सुनको भाउ, तोलाको ९८ हजार ५ सय

नेपाल फेस

१४, श्रावण २०७७
  • 886
    SHARES

  • आकाशियो सुनको भाउ, तोलाको ९८ हजार ५ सय

    काठमाडौं । बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार छापावाल सुन तोलामा ९८ हजार ५ सयमा कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको हो । 

    यसैबीच बुधबार चाँदीको मूल्यमा भने गिरावट आएको छ । मंगलबार १२ सय ४५ प्रतितोलाका दरले कारोबार भएको चाँदीको मूल्य बुधबार घटेर १२ सय २५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बुधवार, श्रावण १४ २०७७११:१५:२६

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]