Logo
  • बिहीबार , असार २३ २०७९Jul 07 2022

सेवाग्राहीथि अभद्र व्यवहार गर्ने नायब सुब्बा प्रहरी फन्दामा

सेवाग्राहीथि अभद्र व्यवहार गर्ने नायब सुब्बा प्रहरी फन्दामा

नेपाल फेस

असार ९, २०७९ बिहीबार
  • 2.5K
    SHARES

  • सेवाग्राहीथि अभद्र व्यवहार गर्ने नायब सुब्बा प्रहरी फन्दामा

    सिरहा । लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत कर्मचारी पक्राउ परेका छन् । सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन् । 

    sharada hospital.jpg

    सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएपछि उनले दुर्व्यवहार गरेको आरोप छ । 
    डिएसपी कुमार मैनालीले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।

    सम्बन्धित समाचार