Logo
  • बिहीबार , साउन २६ २०७९Aug 11 2022

नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फेस

असार ५, २०७९ आइतबार
  • 4.3K
    SHARES

  • नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं।नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    देशभर गरिएको १ हजार २ सय ५४ पिसिआर परीक्षणका क्रममा १८ जना र ७ सय ७३ एन्टीजेन परीक्षणका क्रममा ५ जनामा कोभिडको संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आइतबार कसैको ज्यान गएको छैन ।

    त्यस्तै नेपालमा १२ संक्रमित कोभिड मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय जना निको भएका छन् । आज थपिएकासँगै नेपालमा १ सय १० सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
    सम्बन्धित समाचार