Logo
  • आइतबार, जेठ १५ २०७९May 29 2022

पोखरा महानगरको मतगणना सुरू, १२ नम्बर वडाको बाकस खोलियो

पोखरा महानगरको मतगणना सुरू, १२ नम्बर वडाको बाकस खोलियो

नेपाल फेस

वैशाख ३१, २०७९ शनिबार
  • 1.0K
    SHARES

  • पोखरा महानगरको मतगणना सुरू, १२ नम्बर वडाको बाकस खोलियो

    पाेखरा । पोखरा महानगरको मतगणना सुरु भएको छ । २ बजेदेखि सुरु गर्ने भनिएको गणना केही ढिलो सुरू भएको हो । दलहरूले प्रतिनिधि पठाउन ढिला गरेका कारण मतगणना अबेर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    पोखराको वडा नम्बर १२ बाट गणना थालिएको छ । यहाँकाआठ ठाउँबाट गन्न सुरु गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

    सम्बन्धित समाचार