Logo
  • आइतबार, जेठ १५ २०७९May 29 2022

सांसद यादव मतगणना स्थलभित्र प्रवेश गरेको विरोधमा वीरगञ्जमा प्रदर्शन

सांसद यादव मतगणना स्थलभित्र प्रवेश गरेको विरोधमा वीरगञ्जमा प्रदर्शन

नेपाल फेस

वैशाख ३१, २०७९ शनिबार
  • 901
    SHARES

  • सांसद यादव मतगणना स्थलभित्र प्रवेश गरेको विरोधमा वीरगञ्जमा प्रदर्शन

     वीरगञ्ज । सांसद प्रदिप यादव वीरगञ्ज महानगरपालिकाको मतदान स्थलभित्र प्रवेश गरेको विरोधमा प्रदर्शन भएको छ ।

    नेकपा एमालेका कार्यकर्ताहरुले सांसद यादवलाई मतगणनास्थलबाट बाहिर निकाल्नुपर्ने माग राखेर मतगणना स्थल बाहिर प्रदर्शन गरेका हुन् ।

    राजनीतिक दलका जनप्रतिनिधि आउन ढिलाइ भएपछि शनिबार दिउँसो पौने ३ बजे मात्रै वीरगञ्जमा मतगणना सुरु भएको थियाे।

     

    सम्बन्धित समाचार