Logo
  • आइतबार, जेठ १५ २०७९May 29 2022

ओलीको गृहनगर दमकमा नेकपा एमालेको बढ्दो अग्रता

ओलीको गृहनगर दमकमा नेकपा एमालेको बढ्दो अग्रता

नेपाल फेस

वैशाख ३१, २०७९ शनिबार
  • 1.5K
    SHARES

  • ओलीको गृहनगर दमकमा  नेकपा  एमालेको बढ्दो अग्रता

    काठमाडौं । झापाको दमक नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) ले सुरुवाती अग्रता बनाएको छ ।  ५०० मतगणना गर्दा एमालेकी उमेदवार गीता अधिकारीले २१६ मत प्राप्त गरेकी छन् ।  राप्रपाका राम थापाले १८३ मत ल्याएर अधिकारीलाई पछ्याईरहेका छन् । 


    उपप्रमुखमा भने एमाले र नेपाली काँग्रेसले समान मत प्राप्त गरेका छन् । एमालेका अम्बिका खनाल र नेपाली काँग्रेसकी रोगिना भट्टराईले बराबर १९३ मत प्राप्त गरेका छन् ।

    सम्बन्धित समाचार