Logo
  • आइतबार, जेठ १५ २०७९May 29 2022

लमही नगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता 

लमही नगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता 

नेपाल फेस

वैशाख ३१, २०७९ शनिबार
  • 776
    SHARES

  • लमही नगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता 

    दाङ । लमही नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । नगरको वडा नम्बर १, ५ र ९ को ३०३ मत गणना गर्दा नेपाली कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार जोगराज चौधरीले ९३, नेकपा एमालेका दण्डिराम चौधरीले ८४ र नेकपा माओवादी केन्द्रका बसन्तराज शर्माले ७९ मत प्राप्त गरेका छन । 

    उपप्रमुखमा नेपाली कांग्रेसका लक्ष्मी योगीले ९९, नेकपा एमालेका शुसिला शर्माले ७८ र नेकपा माओवादी  केन्द्रका गंगा पाण्डेले ६६ मत प्राप्त गरेकी छिन । लमही नगरपालिकामा यसअघि नेकपा एमालेका उम्मेदवारले जितेका थिए ।

    सम्बन्धित समाचार