Logo
  • आइतबार, जेठ १५ २०७९May 29 2022

कर्णालीका सात जिल्लामा शुक्रबारदेखि विद्युत् अवरुद्ध

कर्णालीका सात जिल्लामा शुक्रबारदेखि विद्युत् अवरुद्ध

नेपाल फेस

वैशाख ३१, २०७९ शनिबार
  • 1.4K
    SHARES

  • कर्णालीका सात जिल्लामा शुक्रबारदेखि विद्युत् अवरुद्ध

    सुर्खेत । कर्णालीका सात जिल्लामा शुक्रबारदेखि  विद्युत् अवरुद्ध छ । कोहलपुर-सुर्खेत खण्डको ३३ केभी लाइनमा समस्या हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो । 

    शुक्रबार दिउँसो आएको हावाहुरीसहितको पानीले कोहलपुर–सुर्खेत खण्डको ३३ केभी लाइनमा विद्युत् सेवा अवरुद्ध भएको छ । राष्ट्रिय प्रशारण लाइन जोडिएका कर्णालीका सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, जाजरकोट, सल्यान र रुकुमपश्चिममा विद्युत् सेवा अवरुद्ध भएको छ ।

    नेपाल विद्युत् प्राधिकरण सुर्खेतका अनुसार जिल्लाभरका विभिन्न ठाउँमागरी करिब एक सय पोलहरू ढलेका जनाएको छ ।

    सम्बन्धित समाचार