Logo
  • आइतबार, जेठ १५ २०७९May 29 2022

प्रियंकाले पहिलोपटक आफ्नी छोरी घर भित्र्याएको तस्वीर गरिन् सार्वजनिक 

प्रियंकाले पहिलोपटक आफ्नी छोरी घर भित्र्याएको तस्वीर गरिन् सार्वजनिक 

नेपाल फेस

वैशाख २६, २०७९ सोमबार
  • 2.3K
    SHARES

  • प्रियंकाले पहिलोपटक आफ्नी छोरी घर भित्र्याएको तस्वीर गरिन्  सार्वजनिक 

    काठमाडौं । सेरोगेसीबाट आमा बनेकी बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नी छोरीलाई पहिलो पटक घर भित्र्याएकी छिन् । 

    प्रियंकाले मातातिर्थ औंसीको दिन पारेर आफ्नो छोरीको पहिलो पटक तस्वीर समेत सार्वजनिक गरे । 

    एक सय दिनभन्दा बढी दिन अस्पतालमा रहेकी छोरीलाई पहिलो पटक प्रियंका र निक जोनसले घर लगेका हुन् । 

    सार्वजनिक भएको तस्वीरमा प्रियंकाको काखमा बच्चा र साइडमा निक छन् ।एजेन्सी 

    सम्बन्धित समाचार