Logo
  • आइतबार, जेठ १५ २०७९May 29 2022

५ लाख घु्स लिने मालपोतका हाकिमबिरुद्ध मुद्दा दायर

५ लाख घु्स लिने मालपोतका हाकिमबिरुद्ध मुद्दा दायर

नेपाल फेस

वैशाख १६, २०७९ शुक्रबार
  • 5.3K
    SHARES

  • ५ लाख घु्स लिने मालपोतका हाकिमबिरुद्ध मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएका भूमिसुधार तथा मालपोत कार्यालय, धनुषाका निमित्त कार्यालय प्रमुख सुनिलकुमार झाबिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । झाका बिरुद्ध अख्तियारले आज मुद्दा दायर गरेको हो ।

    जग्गा सम्बन्धी हक सफा मुद्दामा उक्त मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग उक्त घुस लिइसकेको अवस्थामा आयोगले २०७८ चैत २८ नियन्त्रणमा लिएको थियो । 

    सम्बन्धित समाचार