Logo
  • आइतवार, श्रावण २५ २०७७Aug 09 2020

images

अवैध सुन ल्याएर राजश्व चुहावट गरेको अभियोगमा २ जना पक्राउ

अवैध सुन ल्याएर राजश्व चुहावट गरेको अभियोगमा २ जना पक्राउ

नेपाल फेस

३१, आषाढ २०७७
  • 2.4K
    SHARES

  • अवैध सुन ल्याएर राजश्व चुहावट गरेको अभियोगमा २ जना पक्राउ

    काठमाडौं । राजश्व अनुसन्धान विभागले अवैध सुन चोरी–पैठारी गरी राजश्व चुहावट गरेको अभियोगमाा भैरहवाको गल्ला मण्डीस्थित सोनी ज्वेलर्सका सञ्चालक सुनिल सुनारलाई सहयोगीसहित पक्राउ गरेको छ ।

    उनीहरूले अवैध रूपमा रु ९९ लाख पाँच हजार बराबर नगद तथा कागजातसमेत बरामद गरी अनुसन्धान कार्य शुरु गरिएको विभागले जनाएको छ । विभागलाई प्राप्त सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको विभागले जनाएको छ । रासस

    बुधवार, आषाढ ३१ २०७७०९:३०:०२

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]