Logo
  • आइतवार, श्रावण २५ २०७७Aug 09 2020

images

सशस्त्र प्रहरीका १४ डीआईजीको सरुवा, राजु अर्याल सुरक्षा विभागमा

सशस्त्र प्रहरीका १४ डीआईजीको सरुवा, राजु अर्याल सुरक्षा विभागमा

नेपाल फेस

३०, आषाढ २०७७
  • 1.2K
    SHARES

  • सशस्त्र प्रहरीका १४ डीआईजीको सरुवा, राजु अर्याल सुरक्षा विभागमा

    काठमाडौं । सशस्त्र प्रहरी बलका १४ प्रहरी नायब निरीक्षक (डीआईजी) को सरुवा भएको छ । मन्त्री स्तरीय निर्णयबाट भएकाे याे सरुवा अनुसार आठ वटै बाहिनीका प्रमुखहरु फेरिएका छन् ।

    नेपाल प्रहरी कार्यालय तथा सीमा सुरक्षा विभागकाे कमाण्ड सम्हालिरहेका खड्गबहादुर राईलाई राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदबार ल्याइएकाे छ । यस्तै छिन्‍नमस्ता बाहिनी महाेत्तरीमा कार्यरत राजु अर्याललाई नेपाल प्रहरी कार्यालय तथा सीमा सुरक्षा विभागकाे कमाण्डकाे जिम्मेवारी दिइएकाे छ । 

    यस्ताे छ सरुवाकाे पूरा विवरण:-

     

     

    1-1.jpg

    apf.jpg

    मंगलवार, आषाढ ३० २०७७०४:३१:३२

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]