Logo
  • आइतबार, जेठ १५ २०७९May 29 2022

घट्याे सुनको मूल्य, यस्तो छ आजको बजार भाउ

घट्याे सुनको मूल्य, यस्तो छ आजको बजार भाउ

नेपाल फेस

फागुन ३०, २०७८ सोमबार
  • 18.8K
    SHARES

  • घट्याे सुनको मूल्य, यस्तो छ आजको बजार भाउ

    काठमाडौँ । सुनको भाउ सोमबार तोलामा पाँच सय रुपैयाँले घटेकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार तीन सय रुपैयाँमा काराेबार भइरहेकाे छ । 

    यसअघि,आइतबार सुन तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार आठ सय रुपैयाँ ताेकिएकाे छ ।  

    चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा निर्धारण भएको छ ।

    सम्बन्धित समाचार