Logo
  • आइतवार, श्रावण २५ २०७७Aug 09 2020

images

ओली-प्रचण्ड छलफल सकियो, भाेलि स्थायी समिति बैठक बस्‍ने

ओली-प्रचण्ड छलफल सकियो, भाेलि स्थायी समिति बैठक बस्‍ने

नेपाल फेस

२३, आषाढ २०७७
  • 433
    SHARES

  • ओली-प्रचण्ड छलफल सकियो, भाेलि स्थायी समिति बैठक बस्‍ने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुवै नेताबीच ११:४५ देखि कुराकानी भएकाे थियाे ।  

    नेकपामा जारी विवाद समाधानका लागि भन्दै दुवै अध्यक्ष एकल वार्तामा बसेका थिए। सोमबार दुई अध्यक्षबीच यस्तै एकल वार्ता भएकाे थियाे । विवादित विषयको टुंगो लगाउने सहमतिकाे लागि वार्ता फलदायी बनेकाे छ। दुई अध्यक्षबीच स्थायी समितिको बैठक राखेर छलफल गर्ने समझदारी बनेको स्रोतले जनाएको छ।

    स्थगित गरिएकाे  नेकपा स्थायी समितिको बैठक बुधबार पुनः बस्दै छ। 

    मंगलवार, आषाढ २३ २०७७०२:१७:१३

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]