Logo
  • मंगलवार, आषाढ २३ २०७७Jul 07 2020

उपत्यकामा थपिए ८ जना कोरोना संक्रमित

उपत्यकामा थपिए ८ जना कोरोना संक्रमित

  • नेपाल फेस

  • सोमवार, आषाढ १५ २०७७


  • उपत्यकामा थपिए ८ जना कोरोना संक्रमित

    काठमाडौं । आज सोमबार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    काठमाडौंमा ६ जना तथा ललितपुर र भक्तपुरमा एक / एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    सोमवार, आषाढ १५ २०७७०५:१४:२८

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]