Logo
  • बुधबार, कात्तिक ३ २०७८Oct 20 2021

दशैं छुट्टी मनाउन परिवारसहित चन्द्रागिरि पुगे बाबुराम (तस्बिरहरु)

दशैं छुट्टी मनाउन परिवारसहित चन्द्रागिरि पुगे बाबुराम (तस्बिरहरु)

नेपाल फेस

असोज २६, २०७८ मंगलबार
  • 3.0K
    SHARES

  • दशैं छुट्टी मनाउन परिवारसहित चन्द्रागिरि पुगे बाबुराम (तस्बिरहरु)

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई दशैं छुट्टी मनाउनको लागि परिवारसहित चन्द्रागिरीमा पुगेका छन् ।

    मंगलबार चन्द्रागिरीमा परिवारसँग दशै छुट्टी मनाएको बाबुरामले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । उनले नातिसँग भन्दै फेसबुकमा तस्विरहरु शेयर गरेका छन्। 

    244829125_451405569683613_6110462870229887299_n.jpg
    undefined
    244726030_451405333016970_5055240704757371733_n.jpg
    undefined
    245231588_451405613016942_3604083541701316204_n.jpg
    undefined
    245126855_451405443016959_8701032238076362427_n.jpg
    undefined

     

    सम्बन्धित समाचार