Logo
  • बुधबार, कात्तिक ३ २०७८Oct 20 2021

इएफ कप: रोनाल्डोबिनाको युनाइटेड घरमै पराजित

इएफ कप: रोनाल्डोबिनाको युनाइटेड घरमै पराजित

नेपाल फेस

असोज ७, २०७८ बिहीबार
  • 1.2K
    SHARES

  • इएफ कप: रोनाल्डोबिनाको युनाइटेड घरमै पराजित

    काठमाडौं । आक्रामण स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबिना मैदानमा उत्रिएको  म्यानचेस्टर युनाइटेड इएफ कपको तेस्रो चरणको खेलमा वेस्ट ह्यामसँग पराजित भएको छ । 

    बुधबार राति भएको खेलमा वेस्ट ह्यामसँग १-० गोल अन्तरले पराजित भएको हो। 

    वेस्ट ह्यामको जितमा म्यानुएल लान्जिनीले निर्णायक गोल गरे । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा उनले खेलको नवौं मिनेटमा गोल गरेका थिए ।

    यस जितसँगै डेभिड मोयसको टिम वेस्ट ह्याम काराबाओ कपको अन्तिम १६ मा प्रवेश गरेको छ । पराजित युनाईटेड प्रतियोगिताबाट बाहिरिएको छ ।

    नेपाल फेस

    सम्बन्धित समाचार